सामग्रीमा जानुहोस्

पारलैङ्गिक व्यक्ति

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

पारलैङ्गिक व्यक्ति - नाम
पारलैङ्गिक - विशेषण

अर्थ

[सम्पादन]
  1. जन्मँदा इङ्गित गरिएको लैङ्गिकता भन्दा फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरू [१]

उदाहरण

[सम्पादन]
  1. उनी पारलैङ्गिक व्यक्ति हुन् ।
  1. उनी नेपालमा पारलैङ्गिक व्यक्तिहरूको अधिकारका लागि कार्यरत छन् ।

टिप्पणी

[सम्पादन]

पारलैङ्गिक शब्द एकलमा विशेषण शब्द हो । त्यसैले पूर्णतः प्रयोगमा पारलैङ्गिक व्यक्ति भनी प्रयोग गर्न पर्छ ।

सन्दर्भ

[सम्पादन]
  1. ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा, पृष्ठ ७". क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज. Archived from the original on ३ ज्यानुवरी २०२१.

अनुवाद

[सम्पादन]

सन्दर्भ

[सम्पादन]

    हेर्नुहोस्

    [सम्पादन]