पारलैङ्गिक पुरुष

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका पुरुष । [१]

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. उनी पारलैङ्गिक पुरुष हुन् ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा, पृष्ठ ७". क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज. Archived from the original on ३ ज्यानुवरी २०२१. 

अनुवाद[सम्पादन गर्नुहोस्]

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]