लैङ्गिक पहिचान

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. हरेक व्यक्तिको भित्री मन वा अन्तरात्माबाट लैङ्गिकता सम्बन्धी आएको व्यक्तिगत अनुभूती र अनुभव एवं भित्री मनबाट आएको आन्तरिक बोध । [१]

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. प्रत्येक व्यक्तिले आफ्नो लैङ्गिक पहिचान अनुसार नागरिकता पाउन सक्नेछ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा, पृष्ठ ५". क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज. Archived from the original on ३ ज्यानुवरी २०२१. 

अनुवाद[सम्पादन गर्नुहोस्]