पारलैङ्गिक महिला
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
- जन्मँदा पुलिङ्गी इङ्गित गरिएका महिला । [१]
उदाहरण[सम्पादन गर्नुहोस्]
- उनी पारलैङ्गिक महिला हुन् ।
सन्दर्भ[सम्पादन गर्नुहोस्]
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा, पृष्ठ ७". क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज. Archived from the original on ३ ज्यानुवरी २०२१.
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी : Transgender female / Trans woman
- हिन्दी : पारलैंगिक महिला / औरत
- नेपाल भाषा : यितामिसा