पारलैङ्गिक महिला
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]- जन्मँदा पुलिङ्गी इङ्गित गरिएका महिला । [१]
उदाहरण
[सम्पादन गर्नुहोस्]- उनी पारलैङ्गिक महिला हुन् ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा, पृष्ठ ७". क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज. Archived from the original on ३ ज्यानुवरी २०२१.
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी : Transgender female / Trans woman
- हिन्दी : पारलैंगिक महिला / औरत
- नेपाल भाषा : यितामिसा