भरे
स्वरूप
असङ्खेय नामपद
१. अहिलेको समय भन्दा केही पछि। एकछिन पछि| २. आज साँझको समय।
अहिले धान बाहिर निकालिराख, भरे घाम चर्केपछि बिस्कुन सुकाउँला| भरे मेरो घरमा बस्नेगरी आऊ है।
"https://ne.wiktionary.org/w/index.php?title=भरे&oldid=42284" बाट अनुप्रेषित