धान

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद[सम्पादन]

असङ्खेय नामपद

अर्थ[सम्पादन]

१. सानो बोटमा झुप्पा फल्ने खाद्यान्नको रूपमा विश्वभर प्रयोग हुने अन्न।

प्रयोग[सम्पादन]

यसपाली धान नफलेकोले अनिकाल लाग्ने सम्भावना छ

अनुवाद[सम्पादन]

  1. en:Paddy
"https://ne.wiktionary.org/w/index.php?title=धान&oldid=42039" बाट अनुप्रेषित