घाम

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

नढाकिएको सूर्यबाट निस्कने प्रचण्ड उज्यालो वा ताप

उदाहरण[सम्पादन]

सबैलाई घामले पोलिरहेको छ।

एक दिन दिउँसो घाम लागेकाले न्यानो थियो।

अनुवाद[सम्पादन]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: sun
"https://ne.wiktionary.org/w/index.php?title=घाम&oldid=41521" बाट अनुप्रेषित