सामग्रीमा जानुहोस्

साँझ

Wiktionaryबाट

कालवाची सामान्य क्रियायोगी

साँझमा; साँझको समयमा

१. यहाँ दैनिक साँझ बिहान धूप, दीप, बत्ती बालेर पूजा पाठ गरिन्छ।

सङ्खेय नाम

दिउँसो र रातको सङ्गम; दिन सकिएर रात सुरु भएको बेला

१. विहानदेखि साँझसम्म काम गरेर बसेकि देवीलाई त्यहाँको चार पाँच घण्टा काम गर्नु कुनै ठूलो जस्तो लागेन ।

२. साँझ परिसकेको थियो बत्तिहरू बल्न लागिसकेका थिए ।

  1. अङ्ग्रेजी: Evening