सामग्रीमा जानुहोस्

नव्य

Wiktionaryबाट

गुणवाची विशेषण

नवीन; अहिलेको; नयाँ; नौलो

कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा लिखित तरुणतपसी नव्य काव्य हो ।

विपरितार्थी

[सम्पादन गर्नुहोस्]

पुरानो; पुरातन

नयाँ; नूतन; नवीन

  1. अङ्ग्रेजी: New