नूतन

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

गुणवाची विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

नवीन; अहिलेको; नयाँ; नौलो

उदाहरण[सम्पादन गर्नुहोस्]

1 अचेल गाउँमा धेरै नूतन मानिसहरु देखिन्छ्न् । 2 घुम्न जाँदा नूतन ठाउँहरु देखिन्छ र नूतन मानिसहरुसित भेट हुन्छ ।

विपरितार्थी[सम्पादन गर्नुहोस्]

पुरानो; पुरातन

समानार्थी[सम्पादन गर्नुहोस्]

नयाँ; नव्य; नवीन

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: New