सामग्रीमा जानुहोस्

नयाँ

Wiktionaryबाट

गुणवाची विशेषण

नवीन; अहिलेको; नूतन; नौलो

१ अचेल गाउँमा धेरै नयाँ मानिसहरु देखिन्छ्न् । २ घुम्न जाँदा नयाँ ठाउँहरु देखिन्छ र नयाँ मानिसहरुसित भेट हुन्छ ।

विपरितार्थी

[सम्पादन गर्नुहोस्]

पुरानो; पुरातन

नयाँ; नूतन; नवीन; नव्य

  1. अङ्ग्रेजी: New