पुरानो
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]गुणवाची विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]पुरातन; बुढो; उहिलेको; थोत्रो
उदाहरण
[सम्पादन गर्नुहोस्]पुराना चीजहरुलाई जोगाएर राख ।
विपरितार्थी
[सम्पादन गर्नुहोस्]नयाँ; नूतन; नवीन
समानार्थी
[सम्पादन गर्नुहोस्]पुरातन; पुराण
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Old