सामग्रीमा जानुहोस्

सोमबार

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]
  1. नेपाली पात्रो अनुसार हप्ताको दोस्रो बार; आइतबार भन्दा पछिल्लो र मङ्गलबार भन्दा अघिल्लो बार

उदाहरण

[सम्पादन]
  1. समस्याको उत्तर सोमबार र मङ्गलबार उपलब्ध हुन्छ।
  2. अर्को सोमबार फेरि भेटौंला।

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी:Monday[१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]