मङ्गलबार
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]नेपाली पात्रो अनुसार हप्ताको तेस्रो दिन; सोमबार भन्दा पछिल्लो र बुधवार भन्दा अघिल्लो दिन
उदाहरण
[सम्पादन गर्नुहोस्]त्यो मङ्गलबारको मौसम राम्रो थिएन।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Tuesday