समस्या

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

समाधान गर्न अप्ठ्यारो र असजिलो कुरो

उदाहरण[सम्पादन गर्नुहोस्]

१. शरणार्थी समस्या अल्झाइरह्यो भने अन्तमा शरणार्थीहरू निराश भएर नेपालमै समाहित हुन्छन् भन्ने उसको सोचाइ छ ।

२. कर्मचारीहरूको समस्यालाई सुल्झाउने भनेर सरकारले एउटा नौटङ्की नाटक रचेको छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: problem