सजाय
स्वरूप
उच्चारण
[सम्पादन गर्नुहोस्][sajāya], [sajaaya]
पदवर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ १
[सम्पादन गर्नुहोस्]- कुनै दोष वा अभियोग प्रमाणित भएपछि दिइने शारीरिक वा आर्थिक दण्ड
- दण्ड र कैदमध्ये कुनै एक वा दुवै; कारावास।
उदाहरण
[सम्पादन गर्नुहोस्]अर्थ २
[सम्पादन गर्नुहोस्]उदाहरण
[सम्पादन गर्नुहोस्]- मालिकले रमालाई जति राम्ररी काम गर्दा पनि सजाय दिरहेको हुन्छ।
अर्थ ३
[सम्पादन गर्नुहोस्]उदाहरण
[सम्पादन गर्नुहोस्]- प्रेमले एउटा मान्छेलाई कुटपिट गरेकोले रू. १०००० क्षतिपुर्ती दिने सजाय पाएको छ।
समानार्थी शब्द
[सम्पादन गर्नुहोस्]व्युत्पन्न सर्तहरू
[सम्पादन गर्नुहोस्]सजाय गर्न योग्य, सजाय शुल्क, सजाय सहन
अनुवाद
[सम्पादन गर्नुहोस्]अङ्ग्रेजी: punishment, penalties, penalty, retribution