कारावास
स्वरूप
नाम
नराम्रो, गैरकानुनी वा अवाञ्छित काम गरेवापत सजायस्वरूप त्यस्तो काम गर्ने व्यक्तिको कारागारमा हुने बसाइ
१. गैरकानुनी कमाई गरेको आरोपमा उनलाई नगद जरिवाना तथा पाँच महिनाको कारावास सजाँय दिइयो।
"https://ne.wiktionary.org/w/index.php?title=कारावास&oldid=41128" बाट अनुप्रेषित