सामग्रीमा जानुहोस्

विक्सनरी:आजको शब्द/अभिलेख/२०१९/जनवरी

Wiktionaryबाट
२०१९
← डिस २०१८ जन • फेब • मार • अप • मे • जुन • जुल • अग • सेप • अक्ट • नोभ • डिस जन २०२० →

विक्सनरी:आजको शब्द/जनवरी ०१ विक्सनरी:आजको शब्द/जनवरी ०२ विक्सनरी:आजको शब्द/जनवरी ०३ विक्सनरी:आजको शब्द/जनवरी ०४ विक्सनरी:आजको शब्द/जनवरी ०५ विक्सनरी:आजको शब्द/जनवरी ०६ विक्सनरी:आजको शब्द/जनवरी ०७ विक्सनरी:आजको शब्द/जनवरी ०८ विक्सनरी:आजको शब्द/जनवरी ०९ विक्सनरी:आजको शब्द/जनवरी १० विक्सनरी:आजको शब्द/जनवरी ११ विक्सनरी:आजको शब्द/जनवरी १२ विक्सनरी:आजको शब्द/जनवरी १३

आजको शब्द January 14 को लागि
घुत्रुक्क क्रि॰वि॰
  1. कुनामा एकातिर गएर घुस्रने किसिमले; घुस्रुक्क; घुप्लुक्क।
[[Wiktionary:आजको शब्द/त्रुटी: गलत/वा हुदैनहुने समय|← हिजो]] | आजको शब्दको बारेमाअभिलेखशब्द नामाङ्कन गर्नुहोस्सुझाव दिनुहोस् | [[Wiktionary:आजको शब्द/त्रुटी: गलत/वा हुदैनहुने समय|भोली →]]

विक्सनरी:आजको शब्द/जनवरी १५

आजको शब्द January 16 को लागि
कृपापात्र वि॰ [सं॰]
  1. कृपा गर्न योग्य; दयामायाको अधिकारी।
[[Wiktionary:आजको शब्द/त्रुटी: गलत/वा हुदैनहुने समय|← हिजो]] | आजको शब्दको बारेमाअभिलेखशब्द नामाङ्कन गर्नुहोस्सुझाव दिनुहोस् | [[Wiktionary:आजको शब्द/त्रुटी: गलत/वा हुदैनहुने समय|भोली →]]

आजको शब्द January 17 को लागि
अनगन्ती वि॰
  1. [अन+गन्ती] गनेर नसकिने; गन्न नभ्याइने; एकदमै धेरै; अत्यधिक; असङ्ख्य; बेगन्ती।
[[Wiktionary:आजको शब्द/त्रुटी: गलत/वा हुदैनहुने समय|← हिजो]] | आजको शब्दको बारेमाअभिलेखशब्द नामाङ्कन गर्नुहोस्सुझाव दिनुहोस् | [[Wiktionary:आजको शब्द/त्रुटी: गलत/वा हुदैनहुने समय|भोली →]]

आजको शब्द January 18 को लागि
काकुल ना॰
  1. काकपक्षे मिलाएर छाँट पारी काटिएको कपाल; जुल्फी।
[[Wiktionary:आजको शब्द/त्रुटी: गलत/वा हुदैनहुने समय|← हिजो]] | आजको शब्दको बारेमाअभिलेखशब्द नामाङ्कन गर्नुहोस्सुझाव दिनुहोस् | [[Wiktionary:आजको शब्द/त्रुटी: गलत/वा हुदैनहुने समय|भोली →]]

आजको शब्द January 19 को लागि
एकान वि॰
  1. [एक+आन] एकगुना (दुनोट पढ्दा)।
  2. एक जनाले मात्र थाहा पाउने; एउटामा मात्र सीमित; एक जनामा टुङ्गिने।
  3. ~ दोकान— वि॰ एक जनाको मुखबाट अर्काको कानमा पुग्ने; एकदुई जनाले मात्र जान्ने।
[[Wiktionary:आजको शब्द/त्रुटी: गलत/वा हुदैनहुने समय|← हिजो]] | आजको शब्दको बारेमाअभिलेखशब्द नामाङ्कन गर्नुहोस्सुझाव दिनुहोस् | [[Wiktionary:आजको शब्द/त्रुटी: गलत/वा हुदैनहुने समय|भोली →]]

आजको शब्द January 20 को लागि
अटन ना॰ [सं॰]
  1. घुमफिर गर्ने काम; हिँड्डुल; भ्रमण; पर्यटन (तीर्थाटन, देशाटन, भिक्षाटन इ॰)।
[[Wiktionary:आजको शब्द/त्रुटी: गलत/वा हुदैनहुने समय|← हिजो]] | आजको शब्दको बारेमाअभिलेखशब्द नामाङ्कन गर्नुहोस्सुझाव दिनुहोस् | [[Wiktionary:आजको शब्द/त्रुटी: गलत/वा हुदैनहुने समय|भोली →]]

विक्सनरी:आजको शब्द/जनवरी २१ विक्सनरी:आजको शब्द/जनवरी २२ विक्सनरी:आजको शब्द/जनवरी २३ विक्सनरी:आजको शब्द/जनवरी २४ विक्सनरी:आजको शब्द/जनवरी २५ विक्सनरी:आजको शब्द/जनवरी २६ विक्सनरी:आजको शब्द/जनवरी २७ विक्सनरी:आजको शब्द/जनवरी २८ विक्सनरी:आजको शब्द/जनवरी २९ विक्सनरी:आजको शब्द/जनवरी ३० विक्सनरी:आजको शब्द/जनवरी ३१