सामग्रीमा जानुहोस्

घुत्रुक्क

Wiktionaryबाट

घुत्रुक्क

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ घुत्रुक्+क] १. कुनामा एकातिर गएर घुस्रने किसिमले; घुस्रुक्क; घुप्लुक्क । २. तुरुन्तै मर्दाको चालमा; खुत्रुक्क ।

  1. अङ्ग्रेजी: