बाजी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- एउटा कुराको लागि जानीजानी अर्को कुरा जोखिममा पार्ने काम
- खेलमा वा अन्य कुनै विषयमा राखिने सर्त अनुसार हार्ने पक्षले जित्ने पक्षलाई दिनुपर्ने कुरा वा हार्ने पक्षले गर्नुपर्ने काम
- कुनै सर्त राखेर गरिने काम वा खेल
उदाहरण
[सम्पादन गर्नुहोस्]- लडकी बचाउँदा यो मगन्तेले ज्यानको बाजी थाप्यो।
- मेरो ज्यान बाजीमा राखेर म आफ्नो कर्तव्य पुरा गर्नेछु।
- उसको बाजी थाप्ने प्रिय वस्तु नै एक वोतल निघार थियो।
- बाटामा हिँड्दा समेत ससाना कुरामा पनि उ बाजी लगाइहिँड्थ्यो।
- यो चिट्ठा, बाजी भन्ने कुरा पनि अब जन्मै खेल्नेछैनँ।
- एक दिन बाजीमा त्यसले ठ्याम्मै एक घ्याम्पो जाँड बुत्याइदियो।