सामग्रीमा जानुहोस्

सर्त

Wiktionaryबाट

नाम

  1. कुनै कुरा गर्न वा हुन त्यो भन्दा पहिले चाहिने कुरा; सम्झौता गर्दा मान्नु पर्ने भनी तोकिएको कुरा
  1. उसले प्रस्ताव राख्नु अघि मेरा केहि सर्तहरु पनि पुरा गर्नु पर्छ भने।
  2. दशसम्म पढाइदिने सर्तमा उनले त्यसलाई घरमा ल्याइन्।
  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]