प्रयोगकर्ता:Nirajan pant/मुख्य पृष्ठ

Wiktionaryबाट

आजः १२ वैशाख, २०७९ (बिहीबार)
२५ अप्रिल, २०२४

 

विक्सनरीमा यहाँलाई स्वागत छ। विक्सनरीको उद्देश्य हरेक भाषामा एक बहुभाषिक खुला शब्दकोश निर्माण गर्नु हो।

अङ्ग्रेजी भाषाको विक्सनरी सन २००२, डिसेम्बरमा परिकल्पना गरिएको थियो भने नेपाली भाषाको विक्सनरी नोभेम्बर २००४ मा शुभारम्भ गरिएको हो। हाल यस विक्सनरीमा ४३२ लेखहरूमा काम भइरहेको छ। यसलाई बृहत बनाउने प्रयासमा सरिक हुनुहोस्। तपाईँहरूको योगदानले नै यसको विकास हुन्छ। सजिलोको लागि अङ्ग्रेजीका लेखहरूलाई नेपालीमा रुपान्तरण गर्न सक्नुहुन्छ। अभ्‍यासको लागि मद्दत:सहायताविक्सनरी:प्रयोगस्थल जानुहोस्।
विक्सनरीका सामाग्रीहरूका लेखाधिकार क्रिएटिभ कमन्स ऐट्रिब्युसन/सेयर अलाइक लाइसेन्स ३.० अनुसार गरिएका छन्।
आजको शब्द  यहाँ छ।
शब्द ना॰
  1. यहाँ कुनै पनि आजको शब्द नभए यस बारे हामीलाई थाहा दिन कृपया बियर पार्लरमा एउटा टिपोट छोड्नुहोस्।


श्रेणीहरू

शब्दहरूका विभिन्न श्रेणीहरू यस प्रकार छन् ।

नामपदअसङ्खेय नामसङ्खेय नामसर्वनामसम्बन्धवाची सर्वनामक्रियाएककर्मक क्रियाप्रेरणार्थक क्रियासकर्मक क्रियाअकर्मक क्रियाविशेषणसंख्यावाची विशेषणगुणवाची विशेषणकालवाची विशेषणसम्बन्धवाची विशेषणतुलनावाची विशेषणकालवाची सामान्य क्रियायोगीसंज्ञाजातिवाचक संज्ञाअव्ययक्रियायोगीकारकनिपातसंयोजक

अन्य विकिमिडिया परियोजनाहरू

विक्सनरीको सञ्चालन अमेरिकाको फ्लोरिडामा दर्ता भएको गैर-मुनाफा संस्था विकिमीडिया फाउन्डेसनले गर्दछ, जसले अन्य बहुभाषिक र खुला-सामाग्री परियोजनाहरू पनि सञ्चालन गर्दछ।

भातृ परियोजनाहरू:
मेटा-विकि
सबै विकिपिडिया परियोजनाहरूको समन्वय
विकिपीडिया
खुला बहुभाषिक विश्‍वकोष
Wikispecies