जनक
स्वरूप
जनक शब्दप्रकार : तत्सम
संस्कृत
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण/नाम
अर्थ
[सम्पादन गर्नुहोस्]जन्म दिने(वि.), जन्माउने(वि.), सूचक(वि.), जनाउने(वि.), पिता(ना.), बाबु(ना.), रामायणमा वर्णित मिथिलाका राजा, सीताका बाबु
उदाहरण
[सम्पादन गर्नुहोस्]- (वि.) साक्षरता बढ्नु देशको लागि सन्तोषजनक कुरा हो।
- (ना.) रामको जनकको नाम दशरथ हो।
समानार्थी
[सम्पादन गर्नुहोस्]पिता; बाबु
शब्दप्रकार : तत्सम