सामग्रीमा जानुहोस्

बाबु

Wiktionaryबाट

नाम

बाबा; पिता; बुबा; प्यारो गरेर बोलाइने शव्द

1.बाबु! तिमी झगड़ा नगर भरे मिठाई ल्याइदिन्छु ।
2.मेरो पढाईको सबै खर्च बाबाले गर्नुहुन्छ ।

  1. अङ्ग्रेजी: Father