आहत

Wiktionaryबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

  1. घाउ, चोटपटक लागेको
  2. दुःखित; दुःखी भएको

उदाहरण[सम्पादन]

  1. प्रत्येक रात म आफ्नो आहत नारी र पाखुराहरूमा मालिस लगाउँदथे ।
  2. तिमीले मलाई लगाएको आरोप सुन्दा म आहत भएँ ।
  3. आफ्नो मायालुको अर्कैसँगको बिहेले ऊ आहत भई

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी:Injured[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन]