दुःखी

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

  1. दु:खमा परेको; दु:ख पाएको

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. असहाय र दुःखीहरुको सेवा मैले गर्न सकूँ ।
  2. यो परिवार अत्यन्त दुःखी छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:sad[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]