दुःखित
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- दुःखी मानेको; दुःखको अनुभव गरेको
उदाहरण
[सम्पादन गर्नुहोस्]- यही कुरामा सीताराम दुःखित छ ।
- दुःखित मातापितालाई यहीं बसेर सान्त्वना दिनु तिम्रो काम हो ।
"https://ne.wiktionary.org/w/index.php?title=दुःखित&oldid=42016" बाट अनुप्रेषित