सामग्रीमा जानुहोस्

हजारौं

Wiktionaryबाट

संख्यावाची विशेषण

हजारभन्दा बढी संख्यामा रहेको; अनगिन्ती

१. महलको चौकुने आँगनमा हजारौं मानिसहरू भेला भएका थिए।

२. हजारौं मानिसहरू मरे।

  1. अंग्रेजी: Thousands