सोमवार
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]उत्पति
[सम्पादन गर्नुहोस्]सोमवार: सोम=चंद्रमा
नाम
[सम्पादन गर्नुहोस्]सोमवार
- नेपाल र अमेरीकामा हप्ताको दोश्रो दिन।
- यूरोपमा र ISO ८६०१ ब्यबस्था अनुसार हप्ताको पहिलो दिन।
समानार्थी
[सम्पादन गर्नुहोस्]चंद्रवार इंदुवार
अनुवाद
[सम्पादन गर्नुहोस्]- English: Monday
- French: lundi
- Italian: lunedi
- Spanish: lunes