सामग्रीमा जानुहोस्

आइतवार

Wiktionaryबाट

नेपाली

[सम्पादन]

उत्पति

[सम्पादन]

आइतवार: रवि=सूर्य

आइतवार

  1. नेपाल र अमेरीकामा हप्ताको पहिलो दिन।
  2. यूरोपमा र ISO ८६०१ ब्यबस्था अनुसार हप्ताको अन्तिम दिन।

समानार्थी

[सम्पादन]

सूर्यवार रविवार भानुवार आदित्यवार

अनुवाद

[सम्पादन]
  • English: Sunday
  • French: dimanche