सात

Wiktionaryबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण[सम्पादन]

संख्यावाची

अर्थ[सम्पादन]

गणनाको छ भन्दा माथि र आठ भन्दा तलको अङ्क, ७

उदाहरण[सम्पादन]

१. सात जना अपराधी हरु ।

२. घाइते मध्ये एक सात वर्षिय बालक अनिश शाक्यको तत्काल मृत्यु भयो ।

अनुवाद[सम्पादन]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: seven