लैङ्गिकता
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]- पुरुषत्व र नारीत्व गरी छुटाइएको सामाजिक भिन्नता
उदाहरण
[सम्पादन गर्नुहोस्]- लैङ्गिकतामा आधारित हिंसा विरुद्ध अभियान चलाइएको छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी: लैंगिकता
- संस्कृत:
- अंग्रेजी : Gender