राग
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- ताल, सुर, लय र भावको विशेष संयोजनबाट गीत, सङ्गीतमा पैदा गरिने भेद
उदाहरण
[सम्पादन गर्नुहोस्]- तिम्रो गीतको रागले मेरो मन त्यसै गरी हर्दैछ ।
- हामी जति पनि संगीतका राग सुन्दछौं, हरेक रागले मानवीय अन्तस्पन्दनलाई व्यक्त गर्दछन्।