मिच्नु
Jump to navigation
Jump to search
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
अर्थ[सम्पादन]
- एउटा व्यक्तिले अर्को व्यक्ति, संस्था वा सरकारको तथा एउटा राष्ट्रले अर्को राष्ट्रको जमिन आफ्नो अधीनमा राख्नु वा उपभोग गर्नु
उदाहरण[सम्पादन]
- हाम्रो जिउमा एक थोपा रगत होउन्जेल हाम्रो मुलुकको एक इन्च जग्गा पनि मिच्न दिने छैनौं ।