मान्नु

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

  1. स्वीकार गर्नु
  2. सम्मान गर्नु; आदर गर्नु
  3. ठान्नु; सोच्नु
  4. चाडपर्व वा उत्सव मनाउनु

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. त्यस्ता अप्ठ्याराहरूका बावजूद उहाँले हार मान्नुभएन।
  2. मबाट राम्ररि प्रभावित भएकोले उसले मलाई मान्छ।
  3. पञ्चायतकालको दुई दशक समय देश विकासको दृष्टिले खेर गएको नै मान्नुपर्छ।
  4. तिहार पर्वको विशेषता र मौलिकताको संरक्षण र सम्बर्द्धन गरेर नै यो पर्व मान्नु र मनाइनुको सार्थकता छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]