सामग्रीमा जानुहोस्

पाँच

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

[सम्पादन]

संख्यावाची

अर्थ

[सम्पादन]

चार भन्दा ठूलो र छ भन्दा सानो गन्ती बुझाउने अङ्क, ५

उदाहरण

[सम्पादन]

१. तीन जना, चार जना, पाँच जना, छ जना।

२. उनीहरूको विवाह भएको पाँच वर्ष भयो।

३. पाँच ज्ञानेन्द्रिय आँखा, कान, नाक, जिब्रो र छालामध्ये आँखाको अभाव मा मानिसले आफ्नो जीवन अपूर्ण ठान्दछ।

अनुवाद

[सम्पादन]
  1. अंग्रेजी: five