दुःखान्त
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- दु:ख र वेदनाले भरिएको
- वियोगमा टुङ्गिने
उदाहरण
[सम्पादन गर्नुहोस्]- अधिराजकुमारी प्रेक्षाको देहावसान एउटा दुःखान्त घटना थियो ।
- म चाहन्नँ, यो महान् प्रेमको कथा दुःखान्त होस् ।