दु:ख

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. मानसिक वा शारीरिक पीडा, कष्ट

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. मान्छे दुःख भोग्न बाध्य छ ।
  2. मैले बाटोमा कुनै दुःख नभएको कुरा जाहेर गरेँ !

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:Misery[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wiktionary.org/w/index.php?title=दु:ख&oldid=33678" बाट अनुप्रेषित