दश
Jump to navigation
Jump to search
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
विशेषण[सम्पादन]
संख्यावाची
अर्थ[सम्पादन]
गणना गर्दा नौपछि आउने सङ्ख्या; १०
उदाहरण[सम्पादन]
१. भात खाई सात बजे घरबाट हिंडेर दश बजे अदालत पुग्थें।
२. यो शिविरभित्र एक दिनमा सामान्यतः दश बाह्र जना बालबृद्धहरू मर्थे।
३. ती कुवेतमा आएको दश वर्ष भैसकेको थियो।
अनुवाद[सम्पादन]
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: ten