तीन
Jump to navigation
Jump to search
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
विशेषण[सम्पादन]
संख्यावाची
अर्थ[सम्पादन]
गन्तीको तेस्रो सङ्ख्या; दुईपछि आउने अंक; ३
उदाहरण[सम्पादन]
१. श्री महेन्द्र चौधरी को संयोजकत्व मा तीन सदस्यीय निर्वाचन समिति गठन भए को छ ।
२. साधारणतया यी सम्पूर्ण समस्या प्रसव को तीन सप्ताह पछि खतम हुन्छ ।
३. अहिले उनीसँग काठमाडौंमा तीनवटा महलहरु छन्।
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: three