नाम
काखी
कक्षमा पुस्तक चेपेर कता?
घरको कोठा
मेरो घरको बैठक कक्षमा भानुको तस्वीर छ ।
पथ
पृथ्वी आफ्नो कक्षमा सूर्यको वरिपरि घुम्छ ।