ऐना

Wiktionaryबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

दर्पण; अइना

उदाहरण[सम्पादन]

ऐना हेरेर आफ्नो अनुहारको कालो पुछ ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Mirror