अनुहार
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]घाँटीदेखि माथि नाक, मुख, आँखा आदि अङ्ग समेत टाउकाको अगाडिको भाग
उदाहरण
[सम्पादन गर्नुहोस्]१. एकपल्ट आमाको अनुहार फेरि मेरो आँखामा आयो।
२. उसको अनुहारमा सदा एक प्रकारको उदासीनता छाइरहेको हुन्थ्यो।
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै वस्तुको अघिल्लो भाग वा बाहिरबाट देखिने स्वरूप
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुहारको आधारमा पत्रलाई ४ ढांचामा बिभाजन गरिएको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: face