एक

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण[सम्पादन]

संख्यावाची

अर्थ[सम्पादन]

गणनाको पहिलो अंक

उदाहरण[सम्पादन]

असोजको महिना भएकोले आकाशमा एक थोपा पनि बादल थिएन ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: one