ईख
अन्वेषणमा जानुहाेस्
खाेजमा जानुहाेस्
ईख[सम्पादन गर्नुहोस्]
व्युत्पत्ति[सम्पादन गर्नुहोस्]
प्राकृत "इक्ख"
नाम[सम्पादन गर्नुहोस्]
- अरूको लाग्ने वचन सुनेर वा अरू व्यक्ति बनेको वा सप्रेको देखेर नजानिँदो किसिमले मनमा उठ्ने डाहा; प्रतिशोधका भावनाले मनमा उठ्ने द्वेष ।
- रिस; इबी ।