इख
स्वरूप
सास्ती
[सम्पादन गर्नुहोस्]व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]प्राकृत "इक्ख"
नाम
[सम्पादन गर्नुहोस्]- अरूको लाग्ने वचन सुनेर वा अरू व्यक्ति बनेको वा सप्रेको देखेर नजानिँदो किसिमले मनमा उठ्ने डाहा; प्रतिशोधका भावनाले मनमा उठ्ने द्वेष ।
- रिस; इबी ।