सामग्रीमा जानुहोस्

अनुपयुक्त

Wiktionaryबाट

उपयुक्त नभएको

१. हजारौं हेक्टर जमीन कृषिको दृष्टिले अनुपयुक्त हुँदै गएको छ ।

२. हस्तक्षेपका आधारमै अनुपयुक्त व्यक्तिले तालिम लिने र अध्ययन गर्न जाने क्रम अद्यापि चलिरहेको छ।