अढाइ

Wiktionaryबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण[सम्पादन गर्नुहोस्]

संख्यावाची

अर्थ[सम्पादन गर्नुहोस्]

दुई र आधाको संख्या

उदाहरण[सम्पादन गर्नुहोस्]

नेपाल टेलिकमले अधिराज्य भरि झण्डै अढाइ लाख मोबाइल फोन वितरण गरिसकेको छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: two and a half