सामग्रीमा जानुहोस्

हाम्रो

Wiktionaryबाट

सम्बन्धवाची सर्वनाम

कुनै कुरासँग सम्बन्ध जनाउने प्रथम पुरुषको बहुवचन रूप

१. यो सन्धि र सम्झौताबाट हाम्रो भविष्य अन्धकारमय हुने छैन।

२. हाम्रो देशमा जनजीवनका हर पहलुमा भ्रष्टाचार छ।

  1. अङ्ग्रेजी: our